काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले संसदीय सभापति चयनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास पुगेका उनीहरुले लामो समयदेखि संसदीय समिति नेतृत्वविहीन रहेकाल समिति प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले केही दिनमै सभापति चयन गर्ने गरी अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ साउन २०८०, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाद्वारा केन्द्रीय विभागमा जिम्मेवारी हेरफेर
रास्वपाले बृहत् राजनीतिक संवादमा किन बोलाउन चाहेन कुलमान घिसिङलाई ?
रास्वपाले बृहत् राजनीतिक संवाद गर्ने
चुनाव केन्द्रित गतिविधिलाई तीव्र पार्ने रास्वपाको निर्णय
रास्वपाको सचिवालय बैठक बस्दै
रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा