काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक बस्दैछ ।
प्रदेशसभा भवनमा उक्त बैठक बस्नेछ । बैठक दिउसो १ बजे बोलाईएको छ ।
गत सोमबार बस्नु पर्ने बैठक प्रावधिक कारण देखाउँदै स्थगित भए पछि आजका लागि बोलाईएको हो ।
यस अघि भएको बैठकमा निजामती कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था सञ्चालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भए अनुसार आजको बैठकमा ती दुई बिद्येयक माथी छलफल हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ साउन २०८०, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै
लुम्बिनी प्रदेश सभामा आज सामाजिक विकास मन्त्रीले जवाफ दिँदै
लुम्बिनी प्रदेश सभाकी सदस्य रेखा शर्मा मध्यराति काठमाडौंबाट पक्राउ
कर्णाली प्रदेश सभाको सातौँ अधिवेशन आजबाट सुरु हुँदै
गण्डकी प्रदेश सभा बैठक आज मन्त्रालयको सभाहलमा बस्दै
जेनजी आन्दोलनमा जलेकै प्रदेश सभामा बैठक बस्दै