काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साउनको पहिलो सोमबार र साउने संक्रान्तिको अवसरमा धार्मिक यात्रा गरेको छ। काठमाडौंको मैतीदेवीबाट सुरु भएको धार्मिक यात्रा पशुपतिनाथ मन्दिरमा पुगेर समापन भएको थियो।
हिन्दूत्वको रक्षा एवं हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भन्दै जनमत सिर्जना गर्न आयोजना गरिएको पदयात्रामा राप्रपाका नेताहरू, धर्मगुरूहरू, विभिन्न धार्मिक संघसंस्थाका अगुवाहरू लगायतको सहभागीता थियो।
देशको सनातन धर्म संस्कृति जोगाउनका लागि राप्रपाले यस्ता धार्मिक अभियानलाई अब देशव्यापी बनाउदै लैजाने राप्रपाका नेताहरुले जनाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साउनको पहिलो सोमबार र साउने संक्रान्तिको अवसरमा धार्मिक यात्रा गरेको छ। काठमाडौंको मैतीदेवीबाट सुरु भएको धार्मिक यात्रा पशुपतिनाथ मन्दिरमा पुगेर समापन भएको थियो।
हिन्दूत्वको रक्षा एवं हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भन्दै जनमत सिर्जना गर्न आयोजना गरिएको पदयात्रामा राप्रपाका नेताहरू, धर्मगुरूहरू, विभिन्न धार्मिक संघसंस्थाका अगुवाहरू लगायतको सहभागीता थियो।
देशको सनातन धर्म संस्कृति जोगाउनका लागि राप्रपाले यस्ता धार्मिक अभियानलाई अब देशव्यापी बनाउदै लैजाने राप्रपाका नेताहरुले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ साउन २०८०, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाद्वारा आगामी महाधिवेशन तयारीका लागि कार्यतालिका समिति गठन
प्रतिनिधिसभा सरकारको कठपुतली होइन : राप्रपा
राप्रपाका दुई केन्द्रीय सदस्यद्वारा राजीनामा
राप्रपा उपाध्यक्ष पाण्डे ८ दिन हिरासतमा रहने
राप्रपा केन्द्रीय सदस्य रञ्जन कार्की पदमुक्त
उपसभामुख पदका लागि राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता