यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

सोमबार, ०१ साउन २०८०, ०६ : ४१
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौ । नेपाल राष्ट्र बैंकले सोमवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।

अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा रहेको छ । 

युरो १ को खरिद दर १४७ रुपैयाँ २९ पैसा र बिक्री दर १४७ रुपैयाँ ९६ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १७१ रुपैयाँ ७१ पैसा र बिक्री दर १७२ रुपैयाँ ५० पैसा रहेको छ ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैयाँ ७१ पैसा र बिक्री दर ९० रुपैयाँ १२ पैसा रहेको छ ।

कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ९९ पैसा र बिक्री दर ३६ रुपैयाँ १५ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस