एमाले सचिवालय बैठक सर्यो

सफल खबर संवाददाता

शनिबार, ३० असार २०८०, १२ : ०३
एमाले सचिवालय बैठक सर्यो

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक निर्धारित समयभन्दा दुई घण्टा पछि सारिएको छ । आज (शनीबार) विहान ११ बजेदेखि बस्ने भनिएको बैठक दिउँसो १ बजेबाट बस्ने भएको छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ । साथै, बैठकमा पार्टीको आगामी कार्यदिशाको बारेमा पछि फलफल हुने छ । 

प्रतिक्रिया दिनुहोस