काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री प्रचण्डका श्रीमती सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् । अध्यक्ष ठाकुरले आज विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेका हुन् ।
उनले दाहालको ६९ वर्षको उमेरमा भएको असामयिक निधनले आफू मर्मात र दुःखी भएको बताएका छन् ।अध्यक्ष ठाकुरले व्यक्तिगत र लोसपा नेपालको तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्दै मृतकको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवाजनप्रति समवेदना समेत व्यक्त गरेका छन् ।
सीता दाहालको आज विहान निधन भएको थियो । निधनपछि उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ असार २०८०, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सीमामा मधेसी जनतामाथि चरम दमन भइरहेको छ, हामी विद्रोहको नजिक छौँ : महन्थ ठाकुर
राष्ट्रिय सभा निर्वाचनका महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता
राष्ट्रिय सभा चुनावमा महन्थ ठाकुरलाई जसपा नेपालले गर्यो समर्थन
सर्लाहीबाट लोसपा अध्यक्ष ठाकुरको नाम समानुपातिकमा सिफारिस
मधेसी नागरिकलाई देशबाट भगाउने प्रयास भइरहेको छ : महन्थ ठाकुर
जनताले चाहे अहिलेको सत्ता एकैछिनमा ढल्छ : महन्थ ठाकुर