काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता महन्थ ठाकुरलाई समर्थन गर्ने भएको छ ।
राष्ट्रिय सभा निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले र जसपा नेपालबीच गठबन्धन गर्ने सहमति भएको छ ।
सहमति अनुसार काँग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिट पाएको छ । सहमति बमोजिम काँग्रेस र एमालेले पनि उम्मेदवार चयन गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ पुस २०८२, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा निर्वाचनका महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता
सर्लाहीबाट लोसपा अध्यक्ष ठाकुरको नाम समानुपातिकमा सिफारिस
मधेसी नागरिकलाई देशबाट भगाउने प्रयास भइरहेको छ : महन्थ ठाकुर
जनताले चाहे अहिलेको सत्ता एकैछिनमा ढल्छ : महन्थ ठाकुर
रेशमलाई ५ घण्टा थुनेपछि राज्यले जितेको ठान्यो : महन्थ ठाकुर