काठमाडौ । धरान उपमहानगपालिकाका मेयर हर्क साम्पाङले केन्द्र सरकारसँग स्वशासनको अधिकार मागेका छन्।
उनले बजेटमा धरानलाई अन्य पालिकाभन्दा विशेष प्राथमिकता दिनुपर्ने बताए। प्राथमिकता दिन नसके स्वशासन दिन माग उनले गरे।
शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले धरान आफ्नै छुट्टै कानुन बनाएर जाने चेतावनी दिएका छन्।
'केन्द्र सरकारले धरानलाई विशेष प्राथामिकतामा राखेर बजेट पार्नु पर्छ नत्र स्वयत्तता दिँदा हुन्छ,' उनले भनेका छन्, 'कसैको आश नगरी आफ्नो कानुन आफै बनाएर बढ्न सक्छ धरान।'

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ असार २०८०, १० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क साम्पाङको प्रश्न : ‘म बालेनसँग मिले जनताले कस्तो प्रतिक्रिया देलान् ?’
हर्क सङपाङको प्रश्न- यो देश ढुंगाहरूको हो या मान्छेको ?
सदनमा रक्षामन्त्रीलाई देखिएन, बोलाइयोस्: हर्क साम्पाङ
प्रधानमन्त्रीको अभिव्यक्तिबारे हर्क साम्पाङको प्रतिक्रिया : रेकर्ड हट्ने विश्वास, आन्दोलन जारी
सभामुखलाई हर्क साम्पाङको प्रश्न- सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ ?
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग