काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आकस्मिक मन्त्रिपरिषद्को बैठक डाकेका छन्। बिहीबार अहिले सिंहदरबारस्थित् मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।
बैठकमा कोशी प्रदेश सरकार गठन, मन्त्रिपरिषद् विस्तार र समसामायिक विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ असार २०८०, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय
वैशाख महिनामा बसेको मन्त्रिपरिषद् बैठकका १०६ निर्णय सार्वजनिक
मन्त्रिपरिषद् बैठक बस्दै
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय