ललिता निवास जग्गा प्रकरण : तीन अभियुक्तको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश चुडालको इजलासमा

सफल खबर संवाददाता

शुक्रबार, १५ असार २०८०, ११ : १६
ललिता निवास जग्गा प्रकरण : तीन अभियुक्तको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश चुडालको इजलासमा

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका अभियुक्तहरु सुधिर कुमार शाह, धर्म प्रसाद गौतम र मिन बहादुर गुरुङले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका छन् ।

उनीहरुको रिट सुनुवाईका लागि न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा परेको छ । उनीहरुले नेपाल सरकार गृह मन्त्रालय सिंहदरबार काठमाडौंलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस