काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबारसम्म प्रदेशसभाको बैठक स्थगित् गर्न आग्रह गरेका छन्। बिहिबार विश्वासको मत माग्ने क्रममा प्रदेशसभाबाट बाहिरिएका मुख्यमन्त्री कार्कीले सो आग्रह गरेका हुन्।
उनले प्रदेश सभामुखसँग शुक्रबारसम्मका लागि बैठक स्थगित गर्न आग्रह गरेका छन्। मुख्यमन्त्री कार्कीले फोनबाट सभामुख बाबुराम गौतमलाई शुक्रबार दिउँसो १ बजेसम्मलाई प्रदेशसभा बैठक स्थगित गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असार २०८०, २० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग
सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील छ: मुख्यमन्त्री कार्की
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन