काठमाडौं । सत्तारूढ दल जनमत पार्टीले बजेटको पक्षमा मतदान नगर्ने भएको छ । अध्यक्ष सीके राउतले सरकारले ल्याएको आगामी वर्षको बजेटलाई समर्थन गर्न नसकिने बताए ।
उनले बजेट कार्यकर्ता पोस्न ल्याइएको आरोप लगाएका छन् । संघीय संसदमा जनमत ६ सांसद छन्। बजेट पासको पक्षमा मतदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राउतलाई मंगलबार आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असार २०८०, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड
विभिन्न संरचनागत मागसहित जनमत पार्टीको प्रदर्शन
मधेश प्रदेश सरकारबाट जनमत पार्टी अलग
जनमत पार्टीको महाधिवेशन असोजमा हुने
जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिरहा–४ बाट चुनाव लड्ने
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा