काठमाडौं । नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने भएको छ ।
नेकपा एसको आज बसेको संसदीय दलको निर्णयले बजेटको पक्षमा मत दिने निर्णय गरेको नेकपा एसका एक सांसदले जानकारी दिएका छन् ।
सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा तिब्र असन्तुष्टि जनाउँदै यथास्थितीमा बजेट पास गर्न नदिने भन्दै आएको नेकपा एस अन्तत आफ्नो निर्णयबाट ब्याक भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असार २०८०, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?