पोखरा । पोखरा महानगरपालिकाले पनि कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न नदिने भएकाे छ।
भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद नसच्याएसम्म भारतीय चलचित्र प्रदर्शन गर्नमा रोक लगाइएकाे हाे।
महानगर प्रमुख धनराज आचार्यले पोखराका विभिन्न हलमा चिठी पठाएर हलवालाहरूलाई सू-सूचित गरेका छन्।
काठमाडौँ महानगरपालिकाले पनि सोमबारदेखि काठमाडौँ महानगरभित्र कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न नदिने घोषणा गरिसकेकाे छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असार २०८०, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा तयार भयो एआई निर्मित विश्वकै पहिलो फिल्म
२ अर्ब ७० करोड पुग्यो नेपाली फिल्म बजारको आकार
फिल्म ‘डोरी’को फष्टलुक्स सार्वजनिक
कात्तिकमा ५ फिल्म : गन्धर्वको कथादेखि हरर कमेडीसम्म
फूलपातीको अवसर पारेर तीन वटा फिल्म रिलिज
फिल्म ‘मिसिङ : केटी हराएको सूचना’ को पहिलो पोस्टर सार्वजनिक