काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले समाजवादी मोर्चाको कुनै औचित्य नभएको बताएका छन् । आज विरगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई गुमराहमा राख्नका लागि समाजवादी मोर्चाको विषय उठान भएको आरोप लगाए ।
वामपन्थी हुँ भन्नेहरुले जनतामाझ लोकतान्त्रिक व्यवहार र संस्कारको विकास गर्नुका साटो समाजवादको कुरा गरेर भ्रम छरिरहेको उनले आरोप लगाए । ‘नेपालमा लोकतन्त्र छैन, दलतन्त्र छ । लोकतन्त्रको कुरा गर्न छाडेर समाजवादको कुरा गर्नु जनतालाई ढाँट्नु हो । समाजवादी मोर्चाको कुनै औचित्य छैन,’– साहले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ असार २०८०, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
रवि लामिछानेलाई प्रभु साहले पनि भेटे
प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न- ‘सरकारको आयु सकिने बेला आयोगको म्याद किन लम्बिएयो ?’
अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन हो : प्रभु साह
यो सरकारले 'जेनजी' आन्दोलन सम्बोधन गर्न सकेन : प्रभु साह