काठमाडौं । जनता समाजवादी पाटी (जसपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। विधान अधिवेशनको तयारी गर्न असार ९ गते बैठक बोलाइएको हो।
बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र संगठनहरूले पठाएको सुझावहरू समेटेर तयार पारेको संशोधित विधानबारे छलफल हुने छ।
जसपाले असार १०, ११ र १२ गते काठमाडौंमा विधान अधिवेशन गर्दैछ। विभिन्न समिति र संगठनबाट गरी ७७८ जना प्रतिनिधिहरू विधान अधिवेशनमा सहभागी हुँदैछन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ जेठ २०८०, २१ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै