काठमाडौं। नयाँ संस्करणको एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता पाकिस्तान र श्रीलंकामा हुने भएको छ।
एसिया कपका लागि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले प्रस्ताव गरेको हाइब्रिड मोडललाई एसियन क्रिकेट काउन्सिल (एसिसी) ले अनुमोदन गरेको हो।
यससँगै एसिया कपको मिति पनि टुंगो लागेको छ। एसिया कप अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म हुनेछ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ जेठ २०८०, १९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै
एसिया कप : दोस्रो खेलमा बंगलादेशसँग भिड्दै नेपाल
एसिया कपको पहिलो खेलमा भिड्दै ओमन र पाकिस्तान
एसिया कपको उपाधि भारतलाई : पाकिस्तान पाँच विकेटले पराजित
एसिया कपको सुपर फोर : श्रीलंकाविरुद्ध पाकिस्तान विजयी
एसिया कप : सुपर फोरमा भारतसँग पाकिस्तान पराजित