फरक भूमिकामा देखिए मीनेन्द्र रजिाल

सफल खबर संवाददाता

आइतबार, २८ जेठ २०८०, १९ : १२
फरक भूमिकामा देखिए मीनेन्द्र रजिाल

काठमाडौं। कांग्रेसका केन्द्रीय समेत रहेका डा मिलेन्द्र रिजालले कलेजमा पठाउन थालेका छन् । उनले एपेक्स कलेजमा अध्यापन थालेका हुन् । 

उनले सो कलेजमा नियमित रुपमा आइतबार बिहान ८ देखि १० बजेसम्म पठाउने बताइएको छ । 

रिजालले सामाजिक सञ्जालमार्फत १९ वर्षपछि नियमित रुपमा पढाउन थालेको जानकारी दिएका छन् । 
‘सुखद अनुभव, १९ वर्षपछि नियमित रुपमा पढाउन थालें। अब हरेक आइतवार बिहान ८–१० बजे एपेक्स कलेजमा पढाउने छु।’

उनले कोर्ष सम्बन्धि  आज पढाउँदाका केही तस्वीर समेत सार्वजनिक गरेका छन् । 

पूर्वमन्त्री समेत रहेका रिजाल केहीअघि कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत भएका थिए ।

प्रतिक्रिया दिनुहोस