काठमाडौँ । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै शुक्रबार बस्ने भएको छ ।
बिहान साढे ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाइएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, हालै सम्पन्न केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयनका विषयमा छलफल हुनेछ ।
यस्तै चलायमान र सुदृढ संगठन निर्माणका विविध विषयमा पनि छलफल हुने श्रेष्ठको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ जेठ २०८०, १० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त
राप्रपा २३ गते राष्ट्रिय झन्डासहित सडकमा निस्किने
राप्रपाले ज्ञानेन्द्र शाहीको कमाण्डमा मंसिर २३ मा बृहत् जनप्रदर्शन गर्ने
राप्रपाका नेताहरूले शनिबार प्रधानमन्त्रीलाई भेट्दै
राप्रपाले मंसिर २३ गते काठमाडौँमा विशाल प्रदर्शन गर्ने
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज