काठमाडौं । सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभा बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गरिरहेका छन् । उनले गत जेठ १७ गतेदेखि २० गतेसम्म भारत भ्रमणका बारेमा भएको क्रियाकलापहरुको जानकारी गराउन उनले राष्ट्रिय सभालाई सम्बोधन गरेका हन् ।
‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भएको दुई पक्षीय भेटवार्ता सबैभन्दा महत्वपूर्ण थियो । सो अवसारमा व्यापार, पारबहान, लगानी प्रवर्धन, उर्जा व्यापार तथा क्रश वोर्डर ट्रान्समिसन लाइन, सिचाईँ, बाढी तथा डुवान नियन्त्रण, कृषि, सीमा वारपार सम्पर्क कनेक्टिभिटी बढाउन रेलवे सेवा सञ्चालन कार्य, पूल निर्माण तथा एकीकृत जाँच चौकी एवं सुख्खा बन्दरगाहजस्ता पूर्वाधार निर्माणकार्य अगाडि बढाउने विषयमा छलफल केन्द्रीत भयो,’– प्रधानमन्त्री प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ जेठ २०८०, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक यातायातको भाडा समायोजन गर्न राष्ट्रिय सभाका सदस्यहरूको आग्रह
राष्ट्रिय सभा बैठक: नौ मन्त्रालयको बजेट शीर्षकमाथि छलफल हुँदै
राष्ट्रिय सभा: जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभामा आजपनि बजेटमाथि छलफल, अर्थमन्त्री वाग्लेले जवाफ दिने
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची