काठमाडौं। प्रतिनिधि सभाको बैठक सुरू भएको छ। बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराइएको भन्दै नेकपा एमालेले संसदमा विरोध गरेको छ।बजेट बनाउँदा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठ प्रवेश गराएर करको दर हेरफेर गरिएको भन्दै एमालेलगायत विपक्षी दलले विरोध गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ जेठ २०८०, १४ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद भवनको इन्टरनेट बिग्रिएपछि प्रतिनिधि सभा बैठकको लाइभ प्रभावित
सरकारले ल्याएको चार अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस
प्रतिनिधि सभा बैठकमा विपक्षी दलका सबै सांसद उठे
भोलि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित
प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल प्रारम्भ