काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्ष पदका लागि डिलु पराजुलीले उम्मेदवारी घोषणा गरेका छन् । सन् २०२३–२५ कार्यकालको नेतृत्वका लागि उनले उम्मेदवारी घोषणा गरेका हुन् ।
उम्मेदवारी घोषणा गर्दै उनले संघलाई गैरआवासीय नेपालीका साझा चासो र सरोकारमा ठोस योजनासहित कार्यान्वयन आफ्नो भूमिका महत्त्वपूर्ण हुने बताए ।
गफभन्दा काम, समर्पण र साथ सहयोगले मात्र समाजको सुखदुखको सच्चा सारथि बन्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ जेठ २०८०, १९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
एनआरएनए अध्यक्षमा ३ जनाको उम्मेदवारी
एनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए