नेपाल प्रहरीको डीएसपीमा बढुवाका लागि ४६ जनाको नाम सिफारिस

सफल खबर संवाददाता

सोमबार, २२ जेठ २०८०, १२ : ०७
नेपाल प्रहरीको डीएसपीमा बढुवाका लागि ४६ जनाको नाम सिफारिस

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४६ जनालाई प्रहरी नायब उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको छ । आज सोमबार बसेको बढुवा समितिको बैठकले ४६ जना प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

यसअघि प्रहरी नायव उपरीक्षक डीएसपीहरु प्रहरी उपरीक्षक एसपीमा बढुवा भएसँगै रिक्त रहेको पदमा बढुवा हुन लागेको हो ।

बढुवाको सिफारिसमा परेकाहरुको नाम पढ्नुहोस् :

प्रतिक्रिया दिनुहोस