काठमाडौँ । यातायात व्यवस्था कार्यालयबाट एक जना बिचौलिया पक्राउ परेका छन् ।आइतबार यातायात व्यवस्था कार्यालय धनुषाबाट बिचौलियालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका १९ का २६ वर्षीय पुनीत यादव रहेका छन् । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ जेठ २०८०, १९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट बिचौलिया पक्राउ