आम जनता पार्टी द्वारा मुस्लिम मोर्चा गठन

सफल खबर संवाददाता

विहीबार, १८ जेठ २०८०, १२ : ४४
आम जनता पार्टी द्वारा मुस्लिम मोर्चा गठन

काठमाडौँ । प्रभुु साह अध्यक्ष रहेको आम जनता पार्टीले  आफ्ना निकट आम मुस्लिम मोर्चाको ६३ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । अध्यक्ष साहले विज्ञप्ति जारी गरी जानकारी गराएअनुसार मोर्चाको इन्चार्जमा इस्लाम हवारी, अधयक्षमा लालबाबु मन्सुरी रहेका छन् । लकमान मंसुरी मिया, इस्लाम मिया, सविना खातुनलाई उपाध्यक्ष बनाएको छ ।

शेख मोविनलाई महासचिवको जिम्मेवारी दिएको छ भने फिरोज हवारी र मो.जाविर नवावलाई सचिवको जिम्मेवारी दिएको छ । सनिफ मियालाई कोषाध्यक्षको जिम्मेवारी दिएको छ । नजिर मिया, शेख जमाल, शेख जमाल, शेख रहिसुल आलम, नेक मोहमद, आश, शेख सकिना खातुन, मो.सालिमलगायत सदस्य रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस