काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भारतको नयाँ संसद् भवनमा काठमा कुँदिएको ‘अखण्ड भारत’ नामक नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि रहेको भन्ने समाचार सार्वजनिक भएको भन्दै त्यसप्रति पार्टीको गम्भीर ध्यानाकार्षण भएको जनाएको छ । रास्वपाले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधिनतासँग प्रतिकुल हुने कुनैपनि कदम आफूलाई स्विकार्य नहुने उल्लेख गरेको छ।
आज (बुधबार) एक विज्ञप्ती जारी गर्दै रास्वपाले प्रधानमन्त्रीको आजबाट सुरु हुने भारत भ्रमणको क्रममा उक्त विषय उठान गरी जनतासमक्ष त्यसको सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ । रास्वपाले जारी गरेको विज्ञप्तीमा भनिएको छ-
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ जेठ २०८०, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा
सत्तापक्षका सांसद बोल्न थालेपछि संसद्बाट बाहिरियो रास्वपा