काठमाडौं । सरकारले नागरिकता विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विधेयक प्रमाणीकरण गर्न अनुरोध गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
यो प्रमाणिकरण गर्ने वा नगर्ने भन्ने विषयमा राष्ट्रपति पौडेलले केही समयदेखि कानुनी परामर्श गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ जेठ २०८०, १९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्कीले बोलाइन मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मन्त्री नियुक्त हुने सम्भावना
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय
मन्त्रिपरिषद् बैठक बस्दै, लगत्तै प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने
सुशीला कार्की नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठक सुरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय (सूचीसहित)