जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

सफल खबर संवाददाता

शुक्रबार, १२ जेठ २०८०, १६ : १५
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

काठमाडौं  ।  जनता समाजवादी पार्टी नेपालले जेठ १४ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । विधान अधिवेशन,समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । पार्टी कार्यालयमा दिउँसो १ बजे बैठक सुरू हुनेछ । 

प्रतिक्रिया दिनुहोस