बिराजनगर । लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशन शुक्रबारबाट सुरू हुँदैछ । दाङको देउखुरीस्थित नवनिर्मित भवनमा प्रदेश अधिवेशन बस्न लागेको हो ।
बर्खे अधिवेशनको पहिलो बैठकमा नवगठित मन्त्रिपरिषदको जानकारी दिने र केही विधेयकहरु पेश गर्ने कार्यसूचि रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ जेठ २०८०, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्रीको लिए शपथ
लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा
लुम्बिनी प्रदेश सभा बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने