काठमाडौं । सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा छलफल सुरू भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत शुक्रबार संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्ना धारणा राख्ने छन्।
आइतबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यस्तै, बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ जेठ २०८०, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत-पाकिस्तान युद्धले पार्ने प्रभावबारे समयमै गम्भीर बन्न सरकारको ध्यानाकर्षण
विद्युत प्राधिकरण घाटामा भनिएकोबारे रास्वपाले माग्यो ऊर्जामन्त्रीसँग जवाफ माग
प्रतिनिधि सभा आकस्मिक समय : सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
रास्वपाद्वारा रेशम चौधरी पक्राउप्रति न्यायिक छानिबन गर्न माग
प्रयोगविहीन सरकारी सवारी साधनको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण
रेशमलाई ५ घण्टा थुनेपछि राज्यले जितेको ठान्यो : महन्थ ठाकुर