काठमाडौ । प्रतिनिधि सभा बैठक आज बस्दैछ।
संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि बैठक बस्ने संसद सचिवालयले जानकारी दिएको छ।
आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ।
त्यसका लागि प्रधानमन्त्रीले संसदमा प्रस्ताव प्रस्तुत गर्नेछन्।
शुक्रबार संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पढेर सुनाएका थिए।
आजको संसद बैठकमा नीति तथा कार्यक्रममा सांसदहरूबाट प्राप्त हुने संसोधन प्रस्तावबारे पनि छलफल हुने कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ जेठ २०८०, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभाका सचिव राईले सभामुख अर्याललाई बुझाए स्पष्टीकरण
प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्येक महिनाको पहिलो साता प्रत्यक्ष प्रश्नोत्तर हुने
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल
प्रतिनिधि सभाबाट तीन अध्यादेश स्वीकृत
नयाँ सरकार गठन भएपछिको पहिलो प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ