काठमाडौँ । गणतन्त्र दिवस २०८० मूल समारोह समितिको बैठक बसेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको बैठकले विभिन्न निर्णयहरू गर्ने बताइएको छ । मूल समारोह समितिको अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् । जनआन्दोलन २०६२, ०६३ पछि प्रत्येक जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ जेठ २०८०, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टुँडिखेलमा आयोजित गणतन्त्र दिवसको कार्यक्रम (फोटोफिचर)
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने