काठमाडौँ । राप्रपाले भ्रष्टाचारविरुद्ध बिहीबार विरोधसभाको आयोजना गरेको छ । बिहीबार दिउँसो काठमाडौंको वसन्तपुरमा राप्रपाले विरोध प्रदर्शन गरेको हो । विरोधसभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गरेका छन् ।
विरोध प्रदर्शनमा सबै भ्रष्टाचारका घटनामाथि छानबिन गरी दोषीउपर कानुन कारबाहीको माग गरिएको छ । यसअघि राप्रपाले भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको थियो ।
_puyMSolwcO_20230518155543.jpg)
_SkqHpLYVFs_20230518155533.jpg)

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ जेठ २०८०, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्वका कारण पार्टीको उपादेयता र विश्वसनीयतामाथि प्रश्न उठेको राप्रपा असन्तुष्ट पक्षको निष्कर्ष
राप्रपा महामन्त्री धवलशम्शेरले बोलाए असन्तुष्ट पक्षको बैठक
राप्रपा कार्यसम्पादन समितिको बैठक संस्थापन इतर पक्षले बहिष्कार गर्ने
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन बैठक आह्वान
राप्रपा संस्थापन इतर पक्षको बैठक बस्दै