सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगरमा कुखुरा फार्ममा आगलागी हुँदा दुई हजार कुखुरा जलेका छन्।
शनिबार साँझ स्थानीय महेन्द्र यादवको कुखुरा फार्ममा आगलागी भएको हो।
कुखुरा फार्म जलेर नष्ट हुँदा साढे ४ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
हरिवन नगरपालिकाबाट गएको वारुण यन्त्र, सुरक्षाकर्मी र स्थानीयको पहलमा आगो निभाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ बैशाख २०८०, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि