काठमाडौैं । चालु साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक १२.७३ अंक बढेर १८६९.७३ विन्दुमा पुगेको छ ।बिहीबार २५ लाख ३३ हजार ७१४ कित्ता सेयर किनबेच हुँदा ७३ करोड २६ लाख ८९ हजार ८११ रुपैयाँ बराबरको भएको छ ।
यस सेन्सेटिभ इण्डेक्स २.०७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६७ अंक बढेको छ ।बिहीबार १६२ कम्पनीको मूल्य बढ्दा ५० वटा कम्पनीको ओरालो लागेको छ भने ६ वटा स्थिर रहेका छन् । १३ वटै उपसमूहको परिसूचक उकालो लागेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ बैशाख २०८०, १६ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २८ अङ्कले बढ्यो, ७ अर्बको कारोबार
सेयर बजार बढ्दा कारोबार घट्यो
बढ्यो सेयर बजार, बैंकिङमा आकर्षण
सामान्य अंकले घट्यो नेप्से
सेयर बजार ‘स्थिर’, कारोबार रकम निरन्तर घट्दै
४ अंकले बढ्यो सेयर बजार