काठमाडौं। प्रि ओपन सेसन नेप्से आइतबार सामान्य अंकले घटेको छ । नेप्से सूचक ०.३५ अंकले घटेर १८८९.४१ विन्दुमा आएको छ । ५ कम्पनीको एक हजार ८० कित्ता सेयर कारोबार हुँदा दुइ लाख ५६ हजार ५२३ रुपैयाँको कारोबार भएको छ ।
यो सेसनमा नेप्से सुचकमा ३ कम्पनीमा उकालो लागेको र २ वटाको मूल्य घटेको छ ।यता, १३ उपसुचकहरुमध्ये एक कम्पनीमा उकालो लागेको र दुइ कम्पनीमा ओरालो लागेको छ भने बाँकी कम्पनीहरुमा कुनैपनि परिवर्तन आएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ बैशाख २०८०, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
नेप्से परिसूचकमा ४४ अंकको वृद्धि
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार