पल शाहसहित कलाकारलाई बेल्चा दिँदै हर्क साम्पाङले भने : जय श्रम अभियान !

सफल खबर संवाददाता

विहीबार, १४ बैशाख २०८०, १३ : ३४
पल शाहसहित कलाकारलाई बेल्चा दिँदै हर्क साम्पाङले भने : जय श्रम अभियान !

काठमाडाैं। धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले कलाकार पल शाह श्रमको सम्मान गर्ने कलाकार रहेको बताएका छन् ।प्रमुख राईले बिहीवार सामाजिक सञ्जाल फेसबूकमा पल शाहसहितका कलाकारलाई बेल्चालगायतका निर्माण सामग्री हस्तान्तरण गरेको फोटो शेयर गर्दै यस्तो लेखेका हुन् ।‘हतियार होइन औजार, रगत होइन पसिना, जय श्रम अभियान’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस