नेप्सेमा सुर्योदय वोमी लघुवित्तको मुल्य समायोजन

सफल खबर संवाददाता

विहीबार, १४ बैशाख २०८०, १२ : १०
नेप्सेमा सुर्योदय वोमी लघुवित्तको मुल्य समायोजन

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको मुल्य समायोजन भएको छ।स्टकको अनुसार यस लघुवित्तको १५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ६०२.६१ रुपैयाँ कायम गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ६९३ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

प्रतिक्रिया दिनुहोस