काठमाडौं । प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार घटेको छ । नेप्से परिसूचकमा १.०३ अंकले बढेर १८८७.२९ विन्दुमा आएको छ ।यससँगै १३ कम्पनीको ८५५ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख ५२ हजार ४३२ रुपैयाँको कारोबार भएको छ ।
यो सेसनमा कुल १ कम्पनीमा उकालो लागेको छ । ६ कम्पनी घटेको र एक कम्पनी स्थिर रहेको छ ।यता, १३ उपसूचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ । ६ कम्पनीमा ओरालो लागेको र बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ बैशाख २०८०, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
नेप्से परिसूचकमा ४४ अंकको वृद्धि
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार