चितवन । प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठले मतदान गरेका छन् ।
आइतबार भएको उपनिर्वाचनमा कालिका नगरपालिकाको शक्तिखोरस्थित चर्तुमुखी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० बैशाख २०८०, ०७ : ४८
लेखकबाट थप