साखु । लप्सीफेदीको जंगलमा चारवटा टिपर एकसाथ दुर्घटनामा परेका छन्।
शनिबार बिहान इन्द्रावतीबाट निर्माण सामग्री बोकेर आएका टिपर तीव्र गतिका कारण दुर्घटनामा परेका हुन्।
तीव्र गतिमा आएका टिपर एक अर्कामा ठोक्किएको स्थानीय रमेश मल्लले जानकारी दिए।
एक टिपरका चालक घाइते भएका छन्। उनलाई उपचारका लागि लगिएको साखु प्रहरी प्रभागकी प्रमुख फुलमाया घिसिङले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ बैशाख २०८०, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते