एजेन्सी।भारतमा पछिल्लो २४ घण्टामा १० हजार ५४२ नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या ६३ हजार ५६२ पुगेको छ ।यसअघि मङ्गलवार जारी महाराष्ट्रको स्वास्थ्य मन्त्रालयको बुलेटिनमा राज्यमा एक दिनमा ६ जनाको मृत्यु भएको जानकारी दिइएको छ ।
यसअघि पश्चिम बङ्गाल सरकारले पनि सम्भव भएसम्म भीड वा सामूहिक समारोहबाट बच्न सल्लाह दिएको छ । वृद्ध, बालबच्चा, गर्भवती महिला र बिरामीहरूलाई बढी सतर्क रहन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ बैशाख २०८०, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?