एजेन्सी । अमेरिकाको अलाबामा राज्यमा अन्धाधुन्ध गोली प्रहार हुँदा ४ जनाको मृत्यु भएको छ ।
अलाबामा राज्यको डेडेभिल शहरमा जन्मदिन मनाउन भेला भएका माझ एक व्यक्तिले गोली प्रहार गर्दा ४ जनाको मृत्यु भएको हो । साेही घटनामा थुप्रै मानिस घाइते भएकाे जनाइएकाे छ ।
लाबामा राज्यको सानो शहरका रुपमा लिइएको डेडेभिलको डान्सबारमा आयोजना गरिएको जन्मदिनको पार्टीमा १ सय भन्दा बढी सहभागी भएकै समयमा भएको गोली काण्डकाबीच भागदौड मच्चिंएको थियो ।
गोली प्रहार गर्ने व्यक्ति पक्राउ परे नपरेको बारेमा भने केही खुलाईएको छैन ।a

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०४ बैशाख २०८०, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण