काठमाडौ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले उपनिर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग बढेको बताएका छन्।
सोमबार ट्विट गर्दै उनले भनेका छन्, 'लोकतन्त्र त्यो प्रणाली हो जहाँ सबैलाई बोल्ने हक छ। कसैप्रति समर्थन र आलोचना गर्ने छुट छ। प्रश्न र जवाफदेहिता भन्दा माथि कोही छैन। उप निर्वाचनमा सोसल साइट दुरुपयोगले हद नाघ्यो।'
उनले सामाजिक सञ्जाल नियन्त्रण गर्नुे कानूनको जरुरी पनि भएको बताएका छन्।
चितवनमा एक किशोरीले यसअघि रविलाई भोट दिएको भए पनि उपनिर्वाचनमा नदिने बताएकी थिइन्। सामाजिक सञ्जालमा उक्त भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) अध्यक्ष रविका समर्थकहरूले अश्लिल गाली गर्दै उनीमाथि नकारात्मक टिप्पणी गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ बैशाख २०८०, १० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदेश संरचना पुनरावलोकन र समानुपातिक प्रणाली हटाउन गोकुल बास्कोटाको सुझाव
गोकुल बास्कोटाको सुझाव : 'सरकारले संघीयता खारेज गर्नुपर्छ'
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा