काठमाडौँ । भारतबाट फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएको छ ।
आइतबार इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पठाएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ६.३३ रुपैयाँ बढेर आएको छ ।
यस्तै, डिजेलमा ६० पैसाले बढेर आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ बैशाख २०८०, १८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट दिने सरकारको निर्णय
पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
काँकरभिट्टबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात
घट्यो पेट्रोलियम पदार्थको मूल्य