माओवादी संसदीय दलको बैठक सुरु

सफल खबर संवाददाता

मंगलबार, २८ चैत्र २०७९, १५ : ३१
माओवादी संसदीय दलको बैठक सुरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित पार्टीका सांसदहरूको सहभागिता भएका छन्  । नेकपा माओवादी केन्द्रले अहिलेसम्म दलको उपनेता चयन गरेको छैन । त्यस्तै आजको बैठक संसदीय समिति गठनको बारेमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस