जनकपुरधाम । उपराष्ट्रपति रामसहाय यादव जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेका छन् ।
उपराष्ट्रपति भएपछि पहिलोपटक जनकपुरधाम आएका उनी जानकी मन्दिरमा विशेष पूजाअर्चना, दर्शन तथा अवलोकन गरेका हुन् ।
उनलाई मन्दिरका सहायक महन्त रामरोशन दास वैष्णव सहितका साधुन्तहरुले स्वागत गरेका छन् ।
उपराष्ट्रपति यादवले सिरहामा आयोजना हुने कार्यक्रममा सरिक हुन जनकपुरधाम आएका बेलामा जानकी मन्दिरमा विशेष पूजा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ चैत्र २०७९, १९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपराष्ट्रपति यादव र प्रदेश प्रमुखबीच भेटवार्ता
उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूत अल्दिवानीको शिष्टाचार भेट
आधुनिक चिकित्सासँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ : उपराष्ट्रपति यादव
महिलालाई सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता छ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति यादवसँग चिनियाँ राजदूत माओमिङको भेट
उपराष्ट्रपति यादव र युरोपेली संघकी राजदूतबीच द्विपक्षीय सहकार्यबारे छलफल