चितवन २ का उम्मेदवार रवि लामिछानेले बुझाए ६ पेजको स्पष्टिकरण

सफल खबर संवाददाता

बुधबार, २२ चैत्र २०७९, १३ : १२
चितवन २ का उम्मेदवार रवि लामिछानेले बुझाए ६ पेजको स्पष्टिकरण

चितवन  । चितवन २ का उम्मेदवार रवि लामिछानेले आफूविरुद्ध परेको उजुरीको विषयमा ६ पेजको स्पष्टिकरण बुझाएका छन् ।

आज मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा पुगेर रविले स्पष्टिकरण बुझाएका हुन् । उनको स्पष्टकरण जाँचबुझ पछि कार्यालयले आजै साँझ उम्मेदवारको नामावली प्रकाशन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस