काठमाडौँ । नेपाल र चीनको परराष्ट्र मन्त्रालयबीचको द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बैठकमा भाग लिन परराष्ट्र सचिव भरतराज पौड्याल चीन जाने भएका छन्। संयन्त्रको १५ औँ बैठक चैत २४ गते बेइजिङमा हुँदैछ।बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव पौड्याल र चीनको विदेश मन्त्रालयका उपमन्त्री सुन वेइडोङले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ चैत्र २०७९, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक लेखा समितिको बैठक स्थगित
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै
बागमती प्रदेश सभाको बैठक बस्दै, नीति कार्यक्रम प्रस्तुत हुँदै
राज्य व्यवस्था समितिको बैठक स्थगित
काँग्रेस नेता खड्का समूहको बैठक बस्दै