सप्तरी। सप्तरीको छिन्नमस्ता गाउपालिका-५ लाेखरमका एकजना वृद्धकाे साइकलबाट लडेर मृत्यु भएको छ ।छिन्नमस्ता गाउपालिका-१ बरहि वीरपुरस्थित नहरचाेक नजिक साइकलयात्री ६९ वर्षीय पदमलाल दासकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए ।
साइकलबाट लडेर गम्भीर घाइते दासलाई उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिह अस्पताल लगे पनि उपचार हुन नसकेपछि थप उपचारको लागि विराटनगरस्थित नर्सिङ हाेम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ चैत्र २०७९, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु